Posted on July 17, 2005 by The Blogger
पत्रकार तथा ‘कफीगफी’ नारायण वाग्लेले आफ्नो पहिलो उपन्यास ‘पल्पसा क्याफे’ लेखेका छन् । आगामी महिना बजारमा आउने उपन्यासको परिचय हिजो केही निम्तालुहरु उपस्थित एक समारोहमा गरियो । त्यसै र्सर्न्दभमा कान्तिपुर पत्रिकाका सम्पादक समेत रेहका उपन्यासकार वाग्लेसँग गरिएको कुराकानी यहा प्रस्तुत छ ।
-दिनेश वाग्ले
तपाइ किन लेख्नुहुन्छ ?
आफूलाई अभिव्यक्त गर्न ।
तपाइ आफ्नो सिर्जनामा के भन्न चाहनुभएको छ [...]
Filed under: वाग्ले जर्नल | Leave a Comment »
Posted on July 17, 2005 by The Blogger
बितेको दुइ बर्षयता नारायण अलिक बेचैन थिए । पत्तै नभइ ती कतै हराउँथे । कहिले दोलालघाटमा निधारभर खरानी धसेर कुदिरहेका हुन्थे, कहिले ती टेकुका डान्स रेष्टुरामा भेटिन्थे । तर के गरिरहेका थिए, त्यति थाहा थिएन । केही गर्दैछन् भन्ने भने पक्कै अन्दाज लगाउन सकिन्थ्यो ।
देवेन्द्र भट्टराई
‘बधाइ छ तिमीलाई ! मलाई भेट्न आउनु है !’
नाम अनुसार [...]
Filed under: पाहुना पातो | Leave a Comment »