Posted on April 14, 2007 by The Blogger
दिनेश वाग्ले/सुरज कुँवर
हालैको एउटा विवादास्पद सौर्न्दर्य प्रतियोगितामा उत्साहका साथ सहभागी भएका १८ मध्येकी एउटी युवती हुन् ममता प्रधान । आफूलाई व्यवसायिक मोडलकारुपमा परिचय गराउने यी २२ बर्षोले ‘मिस नेपाल’का नामले बढी चिनिने उक्त प्रतियोगितामा सामेल हुदा ‘धेरैकुरा सिकेको’ बताइन् । ‘विनिङ् इज नट एभ्रिथिङ्,’ विरोधका नारा र प्रशंसाका तालीमाझ अघिल्लो साता राजधानीमा आयोजित प्रतियोगितामा कुनैपनि [...]
Filed under: ब्लगमान्डू, वाग्ले जर्नल | 3 Comments »
Posted on April 10, 2007 by The Blogger
नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ ।
नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका [...]
Filed under: ब्लगमान्डू, संक्रमणकाल | Leave a Comment »
Posted on April 2, 2007 by The Blogger
सुबोध गौतम
चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर [...]
Filed under: राजनीति, संक्रमणकाल | 3 Comments »
Posted on April 1, 2007 by The Blogger
आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको बैठकले संविधान सभाको चुनाव असार ६ गते गर्ने निर्णय गरेको छ । यसैबीच संसदले आजको लागि कार्यसूचि जारी गरेको छ र अब केही बेरमै संसदमा [...]
Filed under: राजनीति, संक्रमणकाल | 2 Comments »
Posted on April 1, 2007 by The Blogger
अन्तरिम सरकार गठनप्रक्रिया घाँटी-घाँटी पुगेर हिजो स्थगन भयो । सरकार गठनको सैद्धान्तिक विषयमा सहमति र न्यूनतम साझा कार्यक्रम बनिसके पनि पदीय मुद्दामै आएर यो प्रक्रिया अड्कियो । प्रधानमन्त्रीपछि वरिष्ठता रोलक्रममा को अगाडि भन्ने विषयमा नेपाली कांग्रेस र एमालेबीच मतभेद भएकाले गठनप्रक्रिया अगाडि नबढेको सूचना बाहिर आएको छ । त्यसै पनि कुन र कतिवटा मन्त्रालय क-कसले [...]
Filed under: राजनीति | Leave a Comment »