दिनेश वाग्ले
धादिङ, ‘मैले फोवार्ड भनेपछि प्याडलले पानी पछाडि धकेल्नु होला,’ प्याडललाई कसरी दुवै हातले अँठ्याउने भन्ने सिकाएपछि उनले निर्देश गरे- ‘अनि डुंगा अगाडि जान्छ । म राइट ब्याक भन्छु, दायाँ पट्टकिो प्याडलले पानी पछाडि धकेल्नु, बायाँपट्टकिाले अगाडि । याद गर्नुस् है, र्यापिडमा मैले भनेजस्तो गर्नुस् । फरवार्डभन्दा ब्याक गर्ने होइन । (र्यापिडमा) एउटा बाटो [...]
Filed under: Uncategorized | Tagged: nepal, tourism, white water rafting | Leave a Comment »


