Posted on June 30, 2008 by The Blogger
दिनेश वाग्ले
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।
नेपाल र अमेरिकामा गत सप्ताहन्त अवकाशका दुइवटा प्रख्यात घोषणा भए । काठमाडौंमा बिहीबार संविधानसभाको खचाखच बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामाको घोषणा गरेर हलुका महसुस गरे भने एक दिनपछि रेडमन्ड, वासिङटनमा विश्वको सबैभन्दा ठूलो कम्पनी माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सले अफिसको दैनिक कामकाजबाट विदा लिएको घोषणा गरे ।
लामो राजनीतिक [...]
Filed under: वाग्ले जर्नल | Tagged: बिल गेट्स, bill gates | Leave a Comment »
Posted on June 28, 2008 by The Blogger
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’
‘आस्लामअलिकुम’ मलिक साहब !
साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो मन्त्रालय ‘अर्न्तराष्ट्रिय विकास विभाग’ (डिफिड) [...]
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: विकाश, सडक, shahid malik | Leave a Comment »
Posted on June 21, 2008 by The Blogger
दोस्रो र तेस्रो तल्ला पुरा नबनेको मध्यपुर ठिमीको लोकन्थलीस्थित तीनतल्ले घरको दोस्रो तल्लामा रुक्मिणी र बाबुराम खनालको जोडी ।
दिनेश वाग्ले/सुरज कुँवर
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक उपलक्ष्यमा सम्माननीय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाज्यूबाट नारायणहिटी दरबारमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गर्ने कार्यक्रम रहेको हुँदा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक [...]
Filed under: नेपाली समाज | Tagged: नारायणहिटी | 2 Comments »
Posted on June 21, 2008 by The Blogger
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
‘मैले ह्याङओभरमै पत्रकारिता पढें । (न्युयोर्कको) सिराकसमा सुरुका दिन मैले द न्युयोर्क टाइम्स या द वासिङ्टन पोस्टको खोजी संवादाता हुने चाहना राखें । भ्रष्टाचार, वातावरणीय बेथिती, सरकारी बेरुजु र थिचिएका र निमुखाले भोगेको अन्याय उदांगो पारेर विश्वलाई बचाउन चाहें । पुलित्जर (पुरस्कार) हरू मलाई [...]
Filed under: वाग्ले जर्नल (कोसेली) | Tagged: निद्रा | Leave a Comment »
Posted on June 14, 2008 by The Blogger
दुबै जना मज्जाले भिजेको चाल पाएर उसले हतारमै आफूलाई सम्हाल्दै छाता ओडाएकी थिइ मलाई । ‘म तिम्रालागि एउटा गीत गाउछु,’ उसले भनि- ‘छाताकै बारे हो । अम्ब्रेला । रिहानालाई तिमीले चिनेका छौं, बार्बाडोसकी त्यो काली कति सुन्दर छे । त्यसको गीत हो ।’
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।
चित्र स्रोत
पातला [...]
Filed under: वाग्ले जर्नल | Tagged: पिसकोर | 7 Comments »
Posted on June 11, 2008 by The Blogger
दिनेश वाग्ले/सुरज कुँवर
[पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य]
काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णयबारे पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् ।
दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२ मिनेटमा पुगेका थिए [...]
Filed under: राजनीति | Tagged: ज्ञानेन्द्र, gyanendra | 4 Comments »
Posted on June 11, 2008 by The Blogger
पूर्व राजाका सहयोगीहरुले उपलब्ध गराएको र आज ज्ञानेन्द्रले नारायणहिटयो वक्तव्यको शीर्षक ‘पूर्व श्री ५ महाराजाधिरा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको प्रेश वक्तव्य’ छ । Offcial English translation: Press Statement of Gyanendra (the Last King of Nepal)
नेपाली दाजुभाइ, दिदीबहिनीहरू !
चार वर्ण छत्तीस जातको साझा फूलबारीका रूपमा आजभन्दा दुइ सय चालीस वर्षघि हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण [...]
Filed under: राजनीति | Tagged: ज्ञानेन्द्र | 2 Comments »
Posted on June 7, 2008 by The Blogger
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो
झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।
‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक [...]
Filed under: वाग्ले जर्नल | Tagged: गफगाफ, नेपाली समाज | 7 Comments »