यी मेरा (राम्रा) अक्षरहरू!

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।
मेरो एउटा समश्या छ जो अक्षरहरुमा अभिव्यक्त हुन्छ। प्राय म आफ्नै हस्तलिपी बुझि्दन। अक्षर नचिन्ने रोग होइन त्यो भन्न मैले कुनै ‘डिस्लेक्यिा’ विशेषज्ञकहाँ गइरहन आवश्यक छैन किनकी हालैको हिट बलिउड फिल्म ‘तारे जमीन पर’ को मुख्य पात्र त्यो फुच्चे दर्शील सफारीको जस्तो मेरा आँखा [...]