अरेवियन समुद्री किनारमा

तीन समुद्र वे अफ बंगाल, हिन्द र अरेवियनको मिनल हुने सुदूर दक्षिण भारतीय नगर कन्याकुमारीमा सूर्योदय पर्खिरहेका दुई कन्या (माथि) र सूर्य अस्ताउँदै गर्दा गोवाको कोल्भा विच

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख गत शनिवार (२५ अक्टोबर) को कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिए झै‌ हेर्ने भए यहाँ ।
कोल्भा विचमा उभिएर लगभग एक घन्टा [...]

रेलभित्रको सिपाही

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

‘कति बज्यो दाइ?’
मेरा दुवै हातमा घडी थिएन, जो म पक्का थिएँ, उसले ठम्याएको थियो। तैपनि उसले सोध्यो।
साढे ३२ सय किलोमिटर परको सुदूर दक्षिण भारतीय सहर त्रिवेन्द्रमलाई लक्ष्य बनाएर बिहानै गोरखपुर छाडेको तीन घन्टा मात्र भएको थियो। ‘राप्तीसागर सुपरफास्ट एक्स्प्रेस’ नामको एक छेउबाट अर्को [...]