गुगल, गाई र रिक्सा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो
झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।
‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक [...]

हाम्रो चाहना

शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी
हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ [...]

सन्दर्भः सुस्ता

मिलन बगाले
लेखनाथ बाजेको
चरीको विलाप पढेको भए,
तिम्रो दुर्मतीले आज
मेरो घरबार उजाडिने थिएन
मेरा पातीका खम्बाहरू
तिम्रो क्रेनले उचालिने थिएन
म सुस्ताए
तर तिमी सुस्ताएनौं।
र त
मेरो तपतपे खोल्सीको पानी
मेरै कर्कलाको पातमा उठायौं
र भीमकाय सागरमा खसायौं
कठै!
चिरिएको मेरो घाटी
खरिएको मेरो छाती
धन्यवाद छ तिमीलाई!
आजका मितिसम्म
मेरो माटो पकाएर
हलुवा चै तिम्ले खाएका छैनौं
मेरा रुखका पातहरु सिएर
धोती चै तिम्ले लाएका छैनौं
ठेल!
अझ बेस्सरी ठेल!
सगरमाथा अझै
दुई मिटर माथि उचालिन्छ [...]

पुस्तक मेला क्या माहोल

राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका [...]

जिन्दगीलाई जिताउने किताबी कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।
१६ औं शताब्दीका अंग्रेज लेखक तथा दार्शनिक सर फ्रान्सिस वेकनको ‘अफ स्टडिज’ निबन्धको एउटा वाक्य चाखेर या निलेर मात्र पुग्दैन चपाएर पचाउनुपर्ने खालको छ । ‘कुनै किताब चाख्नका लागि हुन्, अरू निल्नका लागि र थोरै [...]

समर स्यान्डल फ्लिप-फ्लप

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । यसलाई पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिक गरेहुन्छ ।
थप तस्बिरहरु फ्लिकरमा छन् ।.

[यो लेख लेख्नु केही दिन अघि मैले चप्पलबारे डब्लुएसजेमा पोष्ट गरेको इन्ट्री यहाँ छ ।] सबै तस्बिर सुरज कुँवर
यो गृष्मयाममा मानिसहरूजत्तिकै अरू कोही व्यस्त छन् भने ती हुन्, तिनका चप्पल । फ्लिप-फ्लप, [...]