Posted on May 16, 2008 by The Blogger
माघ २३ गते विहानै रेडियो नेपालमा समाचार वज्यो , दार्चुलामा कांग्रेस माओवादी झडप भनेर । भोजराज दाईले पसल के खालेका थिए, माओवादी कार्यालयवाट फोनमा धम्की आयो ‘ कान्तिपुरको पत्रकारलाई सबक सिकाउनु पर्ने भो’ ।
माओवादीले अहिले सम्म पनि कब्जामा लिएर राखेको र्सवसाधारणको घर । यो घरमा माओवादी कार्यकर्ता मिलेर वोर्डिङ स्कुल सञ्चालन गरेका छन ।
विक्रम [...]
Filed under: Uncategorized | Tagged: पत्रकार, माओवादी | 2 Comments »
Posted on May 14, 2008 by The Blogger
किरण चापागाँईं
नेपाल पत्रकार महासंघको २२ औं महाधिवेसन विवादकाबीच गतसाता सम्पन्न भयो । महाधिवेसन बन्दशत्रमा उत्पन्न विवादलाई लिएर विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेका छन् । के कारणले विवाद भयो भन्नेबारे र्सवत्र चासो पाइन्छ, जुन स्वाभाविक हो ।
महाधिवेसन समिक्षा गर्दा सफल-असफल दुवै भए । यसले महासंघलाई पेशा बनाउने प्रवृत्ति पूर्णत: परास्त गर्यो । यसको अन्त्य हुनै पर्ने थियो, [...]
Filed under: पाहुना पातो | Tagged: नेपाल, नेपाल पत्रकार महासं, पत्रकार | Leave a Comment »